मेलम्ची कान्ड|शरीरभरि निलडाम भएको लासको पोस्टमार्टम रिपोर्ट यस्तो आएपछि डाक्टर र DSP लाई सिधै फोन ( भिडियो ) सहित

News

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला हाडजोर्नी दुखाई देखि माेटाेपन घटाउनका लागी अचुक औषधिकाे काम गर्छ डल्ले खुर्सानीले, यस्ता छन् अचुक फाइदाहरु एजेन्सी । डल्ले खुर्सानी स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यसको सेवन प्राय मानिसहरको भान्सामा हुने गर्दछ । खुर्सानि सानो बोटमा फल्ने गर्दछ ।

यसको सेवन गर्दा धेरै रोगबाट बच्न सकिन्छ । यसको सेवन गर्दा हाम्रो शरीरलाई हुने फाइदा यसप्रकार छन् । खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छौं । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ ।डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जसता रोगको औषधी समेत हुन्छ । डल्ले खुर्सानीमा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पु-राउछ ।

यो खुर्सानीको नियमित सेवनले रोगहरू निको हुन्छ । त्यसबाहेक डल्ले खुर्सानीका निम्न फाइदाहरु रहेका छन् । यसको नियमित सेवन गर्दा मोटोपन घटाउछ।रगतमा चिनीको मात्रा घटाउछ । डल्ले खुर्सानिले सवैभन्दा पि-“सावको विरामीलाई लाभदायक छ । यसले हाडजोर्नी लगाएतका दुखाइका बिरामिलाई पनि निकै फाइदा पुर्याउछ ।

डल्ले खुर्सानीमा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पु-राउछ । यो खुर्सानीको नियमित सेवनले रोगहरू निको हुन्छ । त्यसबाहेक डल्ले खुर्सानीका निम्न फाइदाहरु रहेका छन् । विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा कि- टाणु-को संक्रमण कम हुन्छ र थकाइ मेटाउछ । एजेन्सीको सहयोगमा

मेलम्ची कान्ड|शरीरभरि निलडाम भएको लासको पोस्टमार्टम रिपोर्ट यस्तो आएपछि डाक्टर र DSP लाई सिधै फोन| (भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *