आफू जत्रै काक्रो बोकेका यी साना बाबुलाई आफुभन्दा पनि ठूलो रो,ग देखे पछि

News

यहाँ आफू जत्रै काक्रो बोकि रहेका जक्सनले आफू भन्दा ठूलो रोग बोकेर हिडिरहेछन् ।सामान्य परिवारमा जन्मिएका जक्सन दुई बर्षका पुगे ।हास्छन् ,खेल्छन् रमाउछन् यी मायालु जक्सन तर जक्सनको परिवार भने रोइरहेकोछ । जक्सन डेढ बर्षको हुदा बिरामि परे अस्पताल लगेपछि थाहाभयो कि उनको मृ गौ लामा ग म्भी र स मस्या छ अनि उपचारका लागि दस लास भन्दा पनि बढि लाग्छ ।चिकित्सकको यो कुरा सगै आमा छागोबाट ख से झै भइन् किनकि गरिब परिवारको लागि यतिधेरै पैसा कल्पना र सपनामा मात्रै जो सिमित रहन्छ ।

घरमा भएका बाख्रा,कुखुरा,बेसार सबै बेचिन तर त्यति बेच्दैमा कहाँ छुनसक्थ्यो र १० लाखको अंकलाई ।घरमा बरु भोकभोकै बसेर भएपनि छोराको उपचारको लागि हदसम्मको दुख गरेको आमा बताउँछिन् ।महिजामा दुईपटक पाल्पाको मिसन अस्पताल लैजानुपर्छ ,उता बुवा सुस्त मनस्थितिका छन् ।१२ बर्षिय दिदिले पनि भाईको यस्तो दयनिय अवस्था थाहा पाएपछि उनका आँखा पनि ओभाना छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *