बिहे गरेको २७ दिनमा दुलही कोठामै झु’ण्डिईन, बिहेकै दिनमा यस्तो सम्म भएछ, आमालाई अ’न्तिम फोन भिडियो हेर्नुस

News

पोखराकी बिनिता क्षेत्रीको रुपन्देहीका प्रदिप भट्टराईसंग गत बैशाख १७ गते बिहे भयो । लकडाउन भएका कारण पोखराबाटै केटीका परिवार उतै गएर बिबाह गरिदिए । चिनेकै केटा र प्रेम बिबाह भएकाले जिवन सफल हुनेमा बिनिताको परिवार ढुक्क थियो । तर बिहे गरेको २७ दिनका दिन जेष्ठ १४ गते बिनिताले झु’ण्डि’एर आ’त्मह’त्या गरेको खबर पोखरा पुग्यो ।

आमा छाँ’गाबाट खसेजस्तै भईन । हिजो सम्म भिडियो कल गरेकी आमालाई आज छोरीको मृ’त्युको खबरले झन बिछप्द बनायो । माइति पक्षका अनुसार बिबाहमा १५ लाख जति ख’र्च भयो अझ सुन पुगेन, ज्वाईलाई दिको सि’क्री सानो भयो भनेर छोरीलाई गु’नासो गर्ने गरेको समेत बिनिताकी आमा बताउँछिन् । अझ ६ लाखको सुन र सामान दिने तयारी भएको र दुलन फर्काउन आउदा चाहिने सामानको लिष्ट तयार पार्न भनेको माईते पक्षले बताएको छ तर दु’लन फर्काउन

Leave a Reply

Your email address will not be published. Required fields are marked *