असल र माया गर्ने पाटनरको खोजीमा छु, भेट्ने भए यहाँ आउनु होस्

News

एकजना साथीले एकछिन भेट्न आउ भनेर बोलाएपछि गए । उसले कोठामा लगेर मलाई भित्रै राख्यो अनि अरु साथीलाई बोलायो ।

त्यसपछि मलाई औषधी खुवाए उनले भनिन् त्यसपछि के भयो मलाई थाहा नै छैन ।

 

उता, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमर बहादुर थापाले भने किशोरीले त्यतीबेला आफुलाई केही नगरेको बताएपछि अभिभावकको जिम्मा लगाएको बताएका छन् ।

काठमाडौ । बैतडीमा आफ्नै शिक्षकवाट पी’डित भएको घटना सार्वजनिक भएको दुई दिन पछि फेरी बेलडाँडीमा त्यस्तै घटना सार्वजनिक भएको छ । भदौ १४ गतेवाट हराएकी किशारीलाई प्रहरीले अप्ठेरो अवस्थावाट उद्दार गरेको छ । उनी ३ जना युवकसंग थिइन् । ति किशोरीलाई ३ युवाले ब’न्ध’क बनाएर राखेका थिए ।

उनलाई हराएको ५ दिन पछि फेला परेकी ति किशारीले ३ युवाले आफुलाई अनैतिक काम गरेको बयान प्रहरी सामु दिएकी छन् ।

ति युवतीलाई प्रहरीले भदौ १९ गते फेला पारेको हो । याे समचार काे पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *