३ ओटा घर काठमाडौँमा भएका करोडौंका मालिक, श्रीमतीले निकालेपछी१२वर्ष देखि सडकमा (भिडियो हेर्नुहोस्)

News

हामीले अधिकांश रुपमा महिला हिंसाको बारेमा सुनेका छौँ तर महिला मात्र हिंसामा परेका छैनन्,पुरुष समेत घरेलु हिंसाको शिकार भएका छन्।काठमाडौँ महानगरपालिका स्थित कुमारीगढका एकजना ७० वर्षीय व्यक्ति दामोदर प्रसाद अधिकारी आफ्नी श्रीमतीको रातदिन यातना सहन नसकी विगत १२ वर्षदेखि सडकमा भौंतारिँदै हिँडिरहेका छन्।उनी अहिले एक मन्दिर वरिपरि बसिरहेका छन्।उनलाई मन्दिर नजिकै बसेर धेरै दिन देखी बस्दै आएको देखेर अनलाइन टीभीका पत्रकारले सोधेर अन्तर्वार्ता लिएका थिए।

उनको घरमा दुई छोरा,एक छोरी र श्रीमती छन्।छोरीको चाहिँ बिहे भैसकेको छ।घरमा श्रीमतीसँग नराम्रो भैसकेपछी,रातदिन पैसाकै कारण झगडा पर्न गएका कारण उनी आफू ज्यान बचाउनकै लागि घरबाट बाहिरिनु परेको बताउँछन्। श्रीमतीको गा’ली ,क’च’क’च,श्रा’पले गर्दा उनी सँगै बस्न सकेका छैनन्। उनकी श्रीमती खासगरी उनको काइँली दिदीले उचालेको भरमा श्रीमती आफू माथी खनिएको उनको आरोप छ।
घरभित्रको हरेक कुरामा आफूलाई अन्याय गरेको,रासन पानीमा समेत आफूलाई अ’न्यायमा पारेको,घरभाडा पनि उठाएर आफूलाई नभनेको,घर व्यवहारको कुनै पनि कुरा आफूलाई जानकारी नदिएको उनले बताएका छन्।उनी भन्छन्,श्रीमतीले बिहान उठेदेखी नि मुखबाट राम्रो कुरा ननिकाल्ने, कहिले पनि राम्रोसँग नबोलाउने,जतिखेर पनि आफ्नो बारेमा म’र्न नसक्ने भन्दै तथानाम बोल्ने,बिहान उठेदेखी बेलुकासम्म उसको मुखबाट निस्कने भनेको आफ्नो बालबच्चा र श्रीमानलाई स’रा’प मात्रै थियो।

सहन नसक्ने भएर निस्किएको,घ’रझ’ग’डा किन गर्ने भनेर निस्कनु नै उपयुक्त ठानी भौंतारिँदै हिँड्ने क्रममा उनी अहिले एउटा मन्दिरमा आइपुगेका छन्।यदि उनी त्यहाँ मन्दिरमा बसिरहेको उनको घरमा श्रीमती र छोराछोरीले थाहा पाएमा उनकी श्रीमतीले त्यहीँ आएर बे’इ’ज्जत गर्न सक्छिन् भनेर उनले बताए।बिशेषगरि पैसाकै कारण झगडा भएको, आ फ्नो रिण त्यति नदेख्ने र श्रीमतीको रिण आफूले बढी देख्नुपर्ने,आफूले भिक मागेर घर फर्किँदा पनि कति ल्यायौ भन्ने खालकि थिइ मेरी श्रीमती,उनले भने।
अझै पनि उनी भन्छन्,छोराहरूको अगाडि आफूलाई पैसाको नाम नलिने र कचकच नगर्ने हो भने आफू जान तायर भएको पनि उनी बताउँछन्।श्रीमतीले आफ्नै श्रीमान को इज्जत राख्न नसक्ने र रासन पानीमा समेत ठग्न थालेपछि सारै चित्त दुखेर आयो,उनले रुँ’दै अनलाइन टीभी लाई भने।जागिर खान जाँदा समेत आफूलाई नराम्रो गरि बचन लगाएपछि आफूले नेपाल टेलिभिजनको जागिर छोडेर आएको बताए उनले।आफ्नै छोराको बिहेमा समेत छोराले निमन्त्रणा कार्ड लिएर आएको थियो भेट्न लाई,उनले भने।कृपया उनीसँग गरिएको कुराकानीको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गर्न नभुल्नुहोला,धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *