सुजिता भण्डारी को घ,ट्ना मा नयाँ र,हस्य खुल्यो धेरै चलखेल भेको खु,लासा

News

गंगा लामा एक कुसल र चर्चित पत्रकार हुन । सुजिता को न्यय को लागि उन्ले चितवन गएर रिपोर्टिङग गरेको छ । केहि दिन अगाडी अपहरणमा परेकी राप्ती नगरपालिका वडा नम्बर ३ की सुजिता भण्डारीको शव फेला परेको छ । सोही वडाको धमिलीमा

रहेको बम्हस्थानि सामुुदायिक वनमा उनको शब फेला परेको हो । उनका परिवारका सदस्यले शवको पहिचान गरेपछि भण्डारीको शब रहेको भन्ने प्रमाणित भएको हो ।

आज दिउसो प्रहरीले त्यहांँ शब रहेको जानकारी पाएपछि टोली लिएर सो स्थानमा पुगेको थियो । प्रहरी त्यहा पुग्दा शबको अवस्था चिन्न नसकिने , सडेको र गलेको अवस्थामा रहेको प्रहरीले जनाएको छ । वनको बीचमा एउटा झाडीमा अड्किएको अवस्थामा शब

भेटिएको होे । स्थानी य जनप्रतिनिधि , प्रहरी र स्थानियको टोलीले शब पुरा सडे गलेको अवस्थामा भेटेका थिए । शरिरमा कपडा रहेको र कसैले मारेर फ्यांँकेको हुन सक्ने प्रहरीको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *