सुजिता हत्या प्रकरण अनु,सन्धान ड,रलाग्दो मोडमा भेटियो नसोचेको यस्तो प्रमाण (भिडियो सहित)

News

चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिता भण्डारी प्रकरणमा प्रहरीले सुक्ष्म तरिकाले अनु,सन्धान अगाडी बढाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृ त फेला परेकी सुजिताको श व नजिकै

उनले प्रयोग गर्दै आइरहेको मोवाइल फेला परेको छ । मोवाइल उनको श,व फेला परेको ठाउँभन्दा १५ मिटर पर भेटिएको हो ।

केन्द्रीय अनु,सन्धान ब्यूरोका डीआईजी धीरज प्रताप सिंहका अनुसार सोमबार मोबाइलको ब्याट्री फेला परेको हो । ब्याट्री फेला परेको ठाउँभन्दा पाँच मिटर पर मोवाईल फेला परेको डीआईजी सिंहले जानाकरी दिए । सुजिताको श व आइतबार साँझ ब्रह्मास्थानी

सामुदायिक वनमा भेटिएको थियो । उनको मृ त्युको कारण अझै खुल्न सकेको छैन । सुजिता भण्डारीको न्या,यको लागी धेरैले आफ्नो आवाज बु,लन्द पारेका छन । यसैक्रममा कलाकार सबिता भट्टराईले आफ्नो बिचार राखेकी छिन हेरौ भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *