सुजिताको पो’ष्टमा’र्टम रि’पोर्ट : ब ला त्कार नभएको पुष्टि के यो साचो हो

News

काठमाडौँ। चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृ’त फेला परेकी सुजिता भण्डारीको पोष्टमार्टम रि’पोर्टमा ब’ला’त्कार न’भएको पुष्टि भएको छ ।पोष्टमार्टम रिपोर्टमा शरीरमा कुनै किसिमको चोट पटक नदेखिएको तर दायाँ हातमा ब्लेडले थोरै काटिएको तर

ब’ला’त्कार नभएको केन्द्रीय अनुसन्धान ब्यु’रोका डि’आईजी धिरज प्रताप सिंहले बता। सुजिताको शवको पोष्टमार्टम त्रिवि शिक्षण अस्पतालमा गरिएको हो ।
डिआईजी सिंहले भने,“कसैले ग’र्भवती छ भन्ने भनिरहेका थिए, तर त्यस्तो केही छैन ।” पोष्टमार्टम रिपोर्ट आएको तर अहिले हे’र्न भने नमिल्ने उनले बताए।

पोष्टमार्टमबाट सुजिताको ‘हा’इ’मेन न’च्या’तिएको’ भेटिएको डिआईजी सिंहले बताए। उनले भने,“हा’इमेन च्या’तिएको छैन, रिपोर्टसँगै सुजितामाथि ब’ला’त्कार नभएको पुष्टि भएको छ।भि–सेरा परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)मा पठाइएको छ।”गाेरखापत्र दैनिक
भि–सेरा परीक्षणबाट वि’ष खाएको वा न’खाएको पत्ता लाग्ने उनको भनाइ छ। चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिताको श’व आइतबार साँझ भेटिएको थियो। असार ११ मा विहान ६ बजे घरबाट हिँडेकी सुजिताले त्यही दिन दिउँसो दिदीलाई फोन गरेर आफू अ’प’हरणमा परेको जानकारी गराएकी थिइन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *