१५ /२० लाख डलर कमाइ गर्न खोज्दा चि’प्लिए कलाकार…

News

काठमाडौं- कहिँ समय पहिला टिकटकमा धेरै फलोअर्स कमाउनेलाइ सेलिब्रेटीको रुपमा हेर्ने गरिन्थ्यो ।

तर पछिल्लो दिनमा टिकटक लाइभमा बसेर गेम खेलाउदै गिफ्ट माग्ने प्रचलन बढे पछी टिकटकरहरुलाई टिकटके मगन्ते भन्न थालिएको छ ।
राम्रो फलोअर्स भएका आइडी बाट गेम खेल्दा महिनामै १५ /२० लाख सम्म कमाइ हुने श्रोत बताउछ ।देश लकडाउनमा गएपछी कलाकारहरुको रोजीरोटि खोसियो । उनिहरु काम बिहिन बने यहि लकडाउनको मौका छोपेर कलाकारहरुले टिकटकलाइ नै आफ्नो कमाउने राम्रो माध्यम बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *